बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली बजारमा आज कतिमा भइरहेछ सुनको कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, जेठ १ २०८१११:०८
    नेपाली बजारमा आज कतिमा भइरहेछ सुनको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार घट्दै प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ पुगको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १७ सय ४० रुपैयाँ पुगेको हो ।


    प्रतिक्रिया दिनुहोस