शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एकै पटक ६० सहसचिवको सरुवा


    हुलाक प्रेस

    • मंगलबार, जेठ १ २०८११२:३२
    एकै पटक ६० सहसचिवको सरुवा

    काठमाडौं । सरकारले एकै पटक पाँच दर्जन सहसचिवहरुको सरुवा गरेको छ । ०८१ बैशाख २७ मा बसेको क्याविनेट बैठकले एकै पटक ६० सहसचिवहरुको सरुवा गरेको हो ।

    सरकारको निर्णय अनुसार गृह मन्त्रालयका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ। 


    त्यस्तै, गृहमा मधेसी आयोगका सचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ। 

    सरुवा लिष्ट

     


    प्रतिक्रिया दिनुहोस