शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियसभा बैठक ४ः३० बजे बस्ने


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३ २०८१०१:४१
    राष्ट्रियसभा बैठक ४ः३० बजे बस्ने

    काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो ।
         
    बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

    राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम ९३० बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस