बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घरजग्गा कारोबारका लागि राष्ट्र बैंकले बनायो सहज, ७० प्रतिशतसम्म कर्जा पाइने


    हुलाक प्रेस

    • शनिबार, जेठ ५ २०८१०८:२६
    घरजग्गा कारोबारका लागि राष्ट्र बैंकले बनायो सहज, ७० प्रतिशतसम्म कर्जा पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारलाई सहज बनाएको छ । शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले अब ७० प्रतिशतसम्म कर्जा पाईने व्यवस्था गरेको हो ।

    घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले सार्वजनिक गरिएको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस