शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मनमैजुमा प्रहरी जवान मृत अवस्थामा फेला


    हुलाक प्रेस

    • शनिबार, जेठ ५ २०८१०८:३५
    मनमैजुमा प्रहरी जवान मृत अवस्थामा फेला

    काठमाडौं । मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस