बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जसपा फुटविरुद्ध उपेन्द्रको रिटमा आज पेशी


    हुलाक प्रेस

    • मंगलबार, जेठ ८ २०८१०७:३४
    जसपा फुटविरुद्ध उपेन्द्रको रिटमा आज पेशी

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

    न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो । 


    प्रतिक्रिया दिनुहोस