बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुईवटा संसदीय समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • बुधबार, जेठ ९ २०८१०८:०८
    दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लोगेको हो । 

    दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । कार्यसूचीमा विविध विषय पनि उल्लेख  छ । 

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक काम कारबाही तथा विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख छ । 


    प्रतिक्रिया दिनुहोस