शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ११ २०८१०८:२८
    राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 

    विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

    दरखास्त एक महिनाभित्र दिन सकिने सूचनामा उल्लेख छ । 


    प्रतिक्रिया दिनुहोस