बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधि सभाको बैठक स्थगित


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ११ २०८११२:५८
    प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।


    प्रतिक्रिया दिनुहोस