बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गिरीबन्धुको जग्गा घोटाला छानबिन गर्न राप्रपाको माग


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०५:२४
    गिरीबन्धुको जग्गा घोटाला छानबिन गर्न राप्रपाको माग

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गिरीबन्धु टीस्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । 

    ‘गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन् । यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ’, अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस