काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
Betraganga Media Pvt. Ltd
Hulak Press
Baneshwor 10, Kathmandu
Email: hulakpress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४२३८- २०८०/२०८१
सम्पादक- विद्या राजपुत
विशेष संवाददाता: दीक्षान्त न्यौपाने
संवाददाताः विवेक कुमार खतिवडा
संवाददाता: प्रिनस शर्मा
संवाददाताः पूर्णिमा चन्द
मल्टिमिडिया संवाददाता: सुजन चौहान