बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था गरिने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०३:५७
    गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था गरिने

    काठमाडौं । गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।

    अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।

    गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरको छ ।


  • सम्बन्धित विषय:

  • # बजेट भाषण
  • प्रतिक्रिया दिनुहोस