बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले विदेश जाने युवालाई विनाधितो ऋण दिने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०४:१५
    सरकारले विदेश जाने युवालाई विनाधितो ऋण दिने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई रेमिन्ट्यान्स पठाउने सुनिश्चिताका आधारमा विनाघितो ऋण दिने बताएको छ । 

    मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

    आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा १ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने र यसका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । यस्तै उनले योगदानमा आधिरत सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने उनले बताए । 


  • सम्बन्धित विषय:

  • # बजेट भाषण
  • प्रतिक्रिया दिनुहोस