बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गरिने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०४:३०
    जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गरिने

    काठमाडौं । सरकारले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सिम्रौनगढलाई विशेष रूपमा संरक्षण गरिने बताए । 

    तनहुँको चुदिरम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य श्रष्ठाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # बजेट भाषण
  • प्रतिक्रिया दिनुहोस