बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा कलेज स्थापना गरिने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०४:३६
    प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा कलेज स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयमा स्वर्गीय सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना गर्ने भएको छ । 

    मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्वाधार निर्माणका लागि रकम व्यवस्थापन गरेको जानकारी दिए । 

    दाहाल प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकी श्रीमती हुन् । उनको गएको असार २७ गते निधन भएको थियो ।


  • सम्बन्धित विषय:

  • # बजेट भाषण
  • प्रतिक्रिया दिनुहोस