बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सञ्चालकको धितोमा सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०४:५४
    सञ्चालकको धितोमा सरकारले समस्याग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने

    काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालककको सम्पत्ती धितोमा बचत फिर्तँ गर्ने भएको छ ।

    बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र घर परिवारको सदस्यको सम्पति धितोमा ५ लाखसममको बचकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको हो ।

    मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगाम आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै सहकारी सम्बन्धी कानुन संशोधन गर्ने घोषणा गरे ।

    उनले सहकारीको सिद्धान्त र नीति अनुसार सहकारी सञ्चालन हुने व्यवसथा गर्ने बताए । यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारीोा नियमन गर्न नियामक स्थापना गर्ने उनले बताए । यस्तै बचत तथा ऋण सहकारी मर्जर ासहजिकरण गर्ने उनले बताए ।


  • सम्बन्धित विषय:

  • # बजेट भाषण
  • प्रतिक्रिया दिनुहोस