बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०५:१४
    विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

    काठमाडौं । विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताए ।

    वैदेशिक पुँजी आकर्षित गर्न यस्तो व्यवस्था गरेको उनको दाबी छ ।


    प्रतिक्रिया दिनुहोस