बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रक्सी र चुरोटमा बढ्यो कर


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०५:२७
    रक्सी र चुरोटमा बढ्यो कर

    काठमाडौं । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको बताए । कुनमा कति दरले कर बढेको भन्ने विस्तृत विवरण आउन बाँकी छ ।


    प्रतिक्रिया दिनुहोस