बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारी अनियमितता प्रकरण

    संसदीय छानबिन समितिमा कुन दलबाट को-को भए सदस्य ?


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०६:३६
    संसदीय छानबिन समितिमा कुन दलबाट को-को भए सदस्य ?

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।

    अहिले केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्नेछ । समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन् ।

    नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

    स्रोतका अनुसार एमालेले सहकारी संस्था बचत रकम संसदीय छानबिन समितिको सभापतिमा थापालाई प्रस्ताव गरेको छ ।


    प्रतिक्रिया दिनुहोस