बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुईवटा संसदीय समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०७:०५
    दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

    विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस