बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • समिति बैठकमा मिडिया काउन्सिल विधेयक छलफल हुने


    हुलाक प्रेस

    • बुधबार, जेठ ३० २०८१०७:५७
    समिति बैठकमा मिडिया काउन्सिल विधेयक छलफल हुने

    काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

    बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक  छलफल हुने कार्यसूची छ । 


    प्रतिक्रिया दिनुहोस