शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बझाङमा पाँच मिनेटको अन्तरमा दुई भुकम्प


    हुलाक प्रेस

    • शनिबार, असार १ २०८१०७:०१
    बझाङमा पाँच मिनेटको अन्तरमा दुई भुकम्प

    काठमाडौं । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो । 

    बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस