शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द रहने


    हुलाक प्रेस

    • आइतबार, असार २ २०८१०८:३७
    मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द रहने

    काठमाडौं । मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ ।

    मनकामना दर्शन प्रा.लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस