शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बालमन्दिर जग्गा प्रकरणः पूर्वमहासचिव गणेशभक्त श्रेष्ठ पक्राउ


    हुलाक प्रेस

    • सोमबार, असार ३ २०८१०८:५०
    बालमन्दिर जग्गा प्रकरणः पूर्वमहासचिव गणेशभक्त श्रेष्ठ पक्राउ

    काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो ।

    अनाथ बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै उनीहरुविरुद्ध जाहेरी परेको थियो ।


    प्रतिक्रिया दिनुहोस