बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टी-२० विश्वकप क्रिकेटमा छनौट भएकोमा प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई बधाई


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक १७ २०८००५:०४
    टी-२० विश्वकप क्रिकेटमा छनौट भएकोमा प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई बधाई

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

    उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस