शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान


    हुलाक प्रेस

    • बुधबार, असार ५ २०८११२:३१
    संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

    काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
      
    संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।

    प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस