बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् एजेण्डा ?


    हुलाक प्रेस

    • शुक्रबार, असार ७ २०८११०:१०
    कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

    बैठक संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस