शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, असार १० २०८१११:५५
    चट्याङ लागेर  बर्दियामा एकजनाको मृत्यु

    बर्दिया । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गेरुवा गाउँपालिका-३ गणेशपुरका रोहित थारु रहेका छन ।

    आफ्नै खेतमा जोतिरहेको समयमा चट्याङ लाग्दा उनको निधन भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालका अनुसार चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको उनले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # #death
  • # #thunder
  • प्रतिक्रिया दिनुहोस