शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै


    हुलाक प्रेस

    • मंगलबार, असार ११ २०८१०८:४०
    नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै

    काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ । 

    बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन् ।

    बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि छन् । 


    प्रतिक्रिया दिनुहोस