बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कर बढाउने विधेयकविरुद्ध केन्यामा प्रदर्शन, पाँच जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०८:०५
    कर बढाउने विधेयकविरुद्ध केन्यामा प्रदर्शन, पाँच जनाको मृत्यु

    काठमाडौं । केन्याको राजधानी नैरोबीमा कर बढाउने नयाँ वित्त विधेयकको विरोधमा भएको प्रदर्शनमा पाँचजनाको मृत्यु भएको छ । 

    मंगलबार हजारौं प्रदर्शनकारी संसद् भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीले विरोध गरे पनि उक्त विधेयक सदनबाट पारित भएको छ । 


    प्रतिक्रिया दिनुहोस