शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एसईई नतिजा आज सार्वजनिक हुने, कसरी हेर्ने नतिजा ?


    हुलाक प्रेस

    • बिहीबार , असार १३ २०८१०८:१०
    एसईई नतिजा आज सार्वजनिक हुने, कसरी हेर्ने नतिजा ?

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार आज नतिजा सार्वजनिक हुनेछ ।  

    नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । 

    २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए । 

    see result.jpg


    प्रतिक्रिया दिनुहोस