शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’


    हुलाक प्रेस

    • बिहीबार , असार १३ २०८१०९:२४
    एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।

    ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ । ०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । 

    यसरी हेर्न सकिन्छ नतिजा–

    see result.jpg


    प्रतिक्रिया दिनुहोस