शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्यो, एक जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, असार १४ २०८१०९:०२
    काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्यो, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खसेको छ । कलभर्टमा कार खस्दा एकजनाको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहानीपखमात्रै कारलाई कलभर्टबाट बाहिर निकालिएको थियो ।


    प्रतिक्रिया दिनुहोस