बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो


    हुलाक प्रेस

    • आइतबार, असार १६ २०८११०:१३
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन ।

     


    प्रतिक्रिया दिनुहोस