बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सत्ता संकटमा परेपछि प्रधानमन्त्रीले बोलाए माओवादी पदाधिकारी बैठक


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०८:३८
    सत्ता संकटमा परेपछि प्रधानमन्त्रीले बोलाए माओवादी पदाधिकारी बैठक

    काठमाडौं । सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

    कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्। 


    प्रतिक्रिया दिनुहोस