बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नयाँ सरकारमा सहभागी हुने/नहुने बारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०८:५४
    नयाँ सरकारमा सहभागी हुने/नहुने बारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक केही समयपछि सुरु हुने बताइएको छ । 

    सिंहदरबारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । नयाँ सत्ता समीकरण बन्ने भएसँगै सो बारेमा पनि छलफल हुने बताइएको छ । 

    राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त  सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस