बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सत्ता सहकार्य प्रमुख एजेण्डा


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०९:१०
    एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सत्ता सहकार्य प्रमुख एजेण्डा
    फाइल तस्वीर

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । 

    सोमबार नेपाली कांग्रेससँग भएको सहमति कसरी कार्यान्वयन गर्ने भन्नेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

    सहमतिअनुसार दुई पार्टीबीच सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ । 


    प्रतिक्रिया दिनुहोस