बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८११२:४८
    राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

    परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

     उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी आह्वान गरिएको हो ।”
    रासस


  • सम्बन्धित विषय:

  • # #raprapa
  • प्रतिक्रिया दिनुहोस