बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टी–२० विश्वकप छनोट: फाइनलमा ओमनलाई हराउन नेपाललाई मौका


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००७:३८
    टी–२० विश्वकप छनोट: फाइनलमा ओमनलाई हराउन नेपाललाई मौका

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।

    फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।


  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • प्रतिक्रिया दिनुहोस