बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमा न्यायाधीशबीच राय बाझियो, तीन न्यायाधीशको पूर्ण इजलासले सुनुवाइ गर्ने


    हुलाक प्रेस

    • बिहीबार , असार २० २०८१०७:३४
    गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमा न्यायाधीशबीच राय बाझियो,  तीन न्यायाधीशको पूर्ण इजलासले सुनुवाइ गर्ने

    काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।

    सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्णइजलासले योबारेमा फैसला सुनाउने छ ।

    न्यायाधीश सपनाप्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एक मत हुन नसकेपछि बिहीबार मुद्दाको टुंगोमा पुग्न सकिएन । 


    प्रतिक्रिया दिनुहोस