बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालका लागि सोमपाल कामीले लिए पहिलो विकेट


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००१:१८
    नेपालका लागि सोमपाल कामीले लिए पहिलो विकेट

    काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।

    सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरेका हुन् । सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । ओमानले तीन ओभरको खेल सकिँदा २७ रन जोडेको छ ।

    उपाधिका लागि भइरहेको खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।


    प्रतिक्रिया दिनुहोस