शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भैसीबाख्रा उद्धार गर्न जाँदा २ जना वेपत्ता


    हुलाक प्रेस

    • शनिबार, असार २२ २०८१०४:५२
    भैसीबाख्रा उद्धार गर्न जाँदा २ जना वेपत्ता

    पोखरा । अविरल वर्षाका कारण पर्वतमा पहिरोले २ जना पुरिएका छन् । फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् । 

    स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।


    प्रतिक्रिया दिनुहोस