बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले संसदीय दलको बैठक बस्दै


    हुलाक प्रेस

    • आइतबार, असार २३ २०८१०९:३७
    एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान १० बजे ल्होत्से हलमा बस्नेछ । संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

    नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस