काठमाडौं । विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहरेको ओमानले दोस्रो विकेट गुमाएको छ।
अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए। १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन्।
Betraganga Media Pvt. Ltd
Hulak Press
Baneshwor 10, Kathmandu
Email: hulakpress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४२३८- २०८०/२०८१
सम्पादक- विद्या राजपुत
विशेष संवाददाता: दीक्षान्त न्यौपाने
संवाददाताः विवेक कुमार खतिवडा
संवाददाता: प्रिनस शर्मा
संवाददाताः पूर्णिमा चन्द
मल्टिमिडिया संवाददाता: सुजन चौहान