बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तोलामा रु चार सयले घट्यो सुनको मूल्य


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०२:०६
    तोलामा रु चार सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

    आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ ।

    महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस