बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिऔँस ७ डलरले बढ्यो सुनको मूल्य, आज कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०८:५२
    प्रतिऔँस ७ डलरले बढ्यो सुनको मूल्य,  आज कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.३० प्रतिशत अर्थात ७.०७ डलरले बढेको  छ । सुनको मूल्य प्रतिऔंस २ हजार ३६८ डलर पुगेको छ ।  

    सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.२८ प्रतिशत अर्थात ०.०८ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.९४ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस