शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


    हुलाक प्रेस

    • बिहीबार , असार २७ २०८१०८:३४
    मौवाखोलाको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    चितवन । मौवाखोला नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

    आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।

    पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

     


    प्रतिक्रिया दिनुहोस