शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मुग्लिङ-नारायणगढ सडकखण्डमा ठाउँ-ठाउँमा ठूलो पहिरो, पन्छाउन ४ घण्टा बढी लाग्ने 


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०६:४७
    मुग्लिङ-नारायणगढ सडकखण्डमा ठाउँ-ठाउँमा ठूलो पहिरो, पन्छाउन ४ घण्टा बढी लाग्ने 

    काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरमा अनुसार कालीखोला चेनेजलगायतका ठाउँमा ठूला पहिरा गएका छन् ।

    कार्यालयले पहिरो पन्छाउनका लागि लोडर मेसिन मोबिलाइज भएको जनाएको छ । साथै पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने पनि कार्यालयको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस