शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • म्याग्दी ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, असार २८ २०८१०७:१२
    म्याग्दी ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा  तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए। 

    उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । 

     


    प्रतिक्रिया दिनुहोस