बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १९ २०८००२:४२
    सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

    काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।


    प्रतिक्रिया दिनुहोस